तनहुँ । तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँको व्यास नगरपालिकाको वर्ष ४९ र ३० का दुई जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि नवलपुर को गैंडाकोट नगरपालिकामा ७ जना र कावासोती नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ जना पुगेको छ ।
सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको र संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग