तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

Corona update 3

तनहुँ । तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको व्यास नगरपालिकाको वर्ष ४९ र ३० का दुई जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि नवलपुर को गैंडाकोट नगरपालिकामा ७ जना र कावासोती नगरपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ जना पुगेको छ ।

सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको र संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।

यो पनि:

सुरक्षाकर्मीमा कोरोना पुष्टि: तनहुँको आबुखैरेनीमा पीसीआरका लागि जनप्रतिनिधिसहित ९५ जनाको स्वाब संकलन

तनहुँको म्याग्दे गाउँपालिकाका ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला

तनहुँको देवघाटसहित गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ९ पुग्यो

तनहुँको बन्दिपुरमा प्रहरी र स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि, बन्दिपुर गाउँपालिका पुर्ण बन्द गर्ने निर्णय

तनहुँका थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९० पुग्यो

आइसोलेसन तयार नहुँदा तनहुँ ऋषिङका २१ जना कोरोना संक्रमित ‘क्वारेन्टाइन’ मै

तनहुँका १ जनासहित गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसाेलेसनमा राखियो

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds