पोखरा । पोखराबाट उडेर मुस्ताङकाे अाकाशमा बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु जहाजमा रहेकाे विमानस्थलले जनाएको छ ।
चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।
यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ । जहाजमा भारतीयसहित ६ जना विदेशी रहेका हुन् ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
अन्तर्राष्ट्रिय विमानस्थल चलाउन गण्डकीका पर्यटनमन्त्रीले प्रधानमन्त्री भेटेर गरे आग्रह
गुरुङ र मगर भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा तत्काल कार्यान्वयनमा ल्याउन तमु धिं नेपालको माग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते