पोखरा । नवलपुरमा एकै पटक २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले बिहीबार तेस्रो बिज्ञप्ती जारी गर्दै नवलपुरमा थप २७ जना कोरोना पुष्टी भएको जनाएको हो । गण्डकी प्रदेश बाहिरका प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको निर्देशनालयले जानकारी दिएको हो ।
यसरी संक्रमित हुनेमा गैंडाकोट, कावासोती तथा विनय त्रिवेणीका रहेका छन् । यो संगै गण्डकी प्रदेशमा एकै दिन गण्डकीमा ५३ जना संक्रमण पुष्टि भएको हो ।
यो पनि
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ५ पुगेको छ । त्यस्तै निको हुनेको कुल संख्या १ हजार ६ सक्ष् ७२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते