पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले जापानमा गौरवमय अवार्ड प्राप्त गरेको छ ।
प्रतिभाले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट दश जोड दुई विद्यालय ‘बेस्ट टेन प्लस टु स्कूल अफ द ईअर २०२३’ प्राप्त गरेको हो । प्रसिद्ध संस्था कलेज रिडर्सले एभरेस्ट इन्टरनेशनल स्कूलमा एक समारोहका बीच सोमबार उक्त अवार्ड प्रदान गर्यो ।
समारोहका प्रमुख अतिथि प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी विद्यालयका प्रिन्सिपल किरण सापकोटा र विद्यालय सञ्चालकका समितिका तर्फबाट सन्ध्या पौडेललाई अवार्ड हस्तान्तरण गरे ।
प्रमुख निर्णायक लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र कलेज रिडर्सका सिइओ जीतेन्द्र घिमिरेलगायत हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

प्रिन्सिपल सापकोटाले यो गौरवपूर्ण अवार्ड प्राप्त गर्न पाउँदा अत्यन्तै खुशी छु लागेको बताए । ‘यो सफलताको श्रेय सबै शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुलाई दिन चाहन्छु ।’ – उनले भने ।
प्रतिभाले यो भन्दा अघि पनि सन् २०१८ डिसेम्बरमा यूएईमा टिचिङ एक्सेलेन्स अवार्ड २०१८ प्राप्त गरेको थियो । प्रतिभा माविले राष्ट्रिय स्तरमै उच्च नतिजाका साथ यहाँ अब्बल विद्यालयका रुपमा आफूलाई उभ्याएको छ ।
एसईई नतिजा, कक्षा १२ को नतिजा, विभिन्न विश्वविद्यालयमा प्रवेश परिक्षामा सबैभन्दा उच्च स्कोर ल्याउन सफल भएको छ ।

सम्बन्धित समाचारः
सर्वोत्कृष्ट विद्यार्थीको प्रथम रोजाइ ‘प्रतिभा’, शैक्षिक क्रियाकलापसँगै अतिरिक्तमा उत्कृष्ट
प्रतिभा माविमा अभिमूखिकरण: ‘उपयुक्त विषय छनोटले भविश्य निर्धारण गर्छ’
प्रतिभा माविमा अभिमूखिकरणः ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’
प्रतिभा माविद्वारा अभिभावकलाई उत्प्रेरणामूलक परामर्श
सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना
प्रतिभा माविमा शैक्षिक प्रदर्शनी तथा साङ्गीतिक कार्यक्रम [तस्वीरहरू]
प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत
प्रतिभामा विद्यार्थीकाे ‘बिजनेस प्लान’, व्यवसाय थाल्दा सर्वोत्कृष्टलाई ५ लाख बिऊपूँजी [भिडियोसहित]
प्रतिभामा विज्ञान प्रदर्शनीः दशैं बिदाको सदुपयोग [फोटो फिचर]
प्रतिभा माविद्वारा नवआगन्तुक साढे ८ सय बढी विद्यार्थीलाई दुई दिवसीय कार्यक्रम गरी स्वागत
प्रतिभाका विद्यार्थीमाझ ‘अनिल केशरी शाह’, ‘कुरा सबैको सुन्ने, निर्णय आफू लिने, जे बन्ने हो, त्यही पढ्ने’
‘प्रतिभा व्यक्तित्व सम्मान’बाट प्रा.डा. सुवेदी र ‘प्रतिभा वर्ष सम्मान’बाट क्रिकेटर मल्ल सम्मानित
कक्षा १२ मा सर्वोत्कृष्ट प्रतिभा मावि पोखराकी शुरती पाण्डेलाई डेढ लाखसहित सम्मान, को हुन् शुरती ? के भन्छिन् (भिडियो)
भलिबलकी कप्तान अरुणा एक लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित
प्रतिभावान् क्रिकेटर सन्दिपलाई पोखरामा प्रतिभाको एक लाखसहित सम्मान (फोटो फिचर)
प्रतिभाको प्रतिभा प्रस्फुटन कार्यक्रम, ‘सुपर डान्स सिजन २’ का आकाश थापाको प्रस्तुति
पोखराको प्रतिभा माविबाट म्याग्दीका बाढीपीडितलाई ५० हजार सहयोग
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
आन्तरिक पर्यटनको प्रवर्द्धन गर्दै घार्मीका आमाहरु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो