गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार ५:३० मा तेस्रो बिज्ञाप्ती जारी गर्दै ८ जना कोरानो थपिएको जनाएको हो ।
संक्रमित हुनेमा लमजुङका ६ जना र गोरखाका २ जना रहेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालमा परिक्षणमा गरिएको हो । संक्रमण हुनेमा लमजुङ वेशिसहर नगरपालिका वडा नं १० का ४५ वर्षीय पुरुष, वडा नं ८ का ३५ वर्षीय पुरुष, वडा नं ११ का ३८ वर्षीय पुरुष, वडा नं २ की ३० वर्षीय महिला र वडा नं ७ का २ जना २१ र २८ वर्षीय महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको हो । यस्तै गोरखा वडा नं ६ का २१ वर्षीय पुरुष र वडा नं १३ की १२ वर्षीय बालिकामा कोरोना पुष्टी भएको छ ।
यो पनि
सोमबार मात्र गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी भएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संङख्या २,१६५ जना पुगेको छ । हाल सम्म गण्डकीमा १,६९३ जना निको भएर घर फर्किएका छन ।्यो संगै ४५९ जना अझै सक्रिय कोरोना संक्रमित रहेको निर्देशनालयले जानकारी दिएको हो ।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते