पोखरा । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभा बैठकमा सांसदहरुलाई निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत दुई करोड रुपैयाँ दिने घोषणा गरेका छन् । आज अपराह्न ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले आज कुल ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट प्रदेश सभामा पेश गरे ।
सम्बन्धित समाचार :-
http://gandaknews.com/gandaki-pradesh-budget-076-77/
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम