काठमाडौं । तारा एयरको जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल बसन्त लामा पनि सवार रहेकाे खुलेकाे छ । यति एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान पनि जहाज उडाएका थिए ।
आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेकाे यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जनाएका छन् । जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमानमा ४ भारतीय र २ जर्मनसहित ६ विदेशी र १६ जना नेपाली थिए । सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ ।
पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य, ४ भारतीय र २ जना जर्मनसहित ६ विदेशी र अन्य १३ जना नेपाली यात्रु गरी २२ जना सवार थिए ।
चालक दलका सदस्यहरु :-
१. क्याप्टेन प्रभाकर घिमिरे
२. को–पाइलट उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर
सम्बन्धित समाचारः
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङको लार्जुङ खोँचमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
सम्बन्धित खबर
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
पोखरामा अल–न्यू JAECOO J6T को भव्य आगमन: WADA अटो शोमा सार्वजनिक
वाडा अटो शोमा बराल ग्रुपद्वारा आकर्षक अफरका साथ विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन प्रदर्शन
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने