नियुक्ति

मनोज केसी बनाइए नयाँ प्रहरी महानिरीक्षक

कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी प्रदान

राजनीति

आइजिपी पदमुक्त प्रकरणमा सरकार र सत्तारूढ पार्टीको भनाइ बाझियो, पार्टीलाई थाहै छैन !

सरकार प्रवक्ता भन्छन्- पार्टीको निर्देशन थियो, पार्टी प्रवक्ता भन्छन्- होइन

सरकारले आइजिपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताएका थिए। आज बसेको मन्त्रिपरिषदले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले भने...

स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो

स्याङ्जामा मतदाता नामावली अद्यावधिक गर्दा दुई हजार ५७२ जनाको नाम मतदाता सूचीबाट हटाइएको छ । मृत्यु भएका र दोहोरो नामावलीमा परेका मतदाताको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार हटाइएकामध्ये एक हजार ३०८ जना मृत्यु भएका र एक हजार २६४ जना दोहोरो नामावली भएका मतदाता हुन् । कार्यालयले गत...

हाइलाइट्स्

पर्यटकीय गन्तव्य

घुमघामको याम : गण्डकी प्रदेशका यी क्षेत्र छन् धेरैको रोजाइमा

यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही…

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

अर्थ/व्यापार

स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व

स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । गत साउनदेखि असोजसम्म…