काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नै तबलबाट ¥याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन्।
शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन्। उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’
यसअघि काठमाडौं महानगरपालिकाको बजेटबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते