पोखरा । पोखराको महानगरपालिका– १३ गौडामुखमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
गए राति पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लमजुङ घर भई हाल पोखरा– १३ भद्रकाली बस्ने अन्दाजी ५३ वर्षीया जुनाकुमारी गुरुङको मृत्यु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ