सुन्दर कुमार थकाली,मुस्ताङ । हिमालपारी मुस्ताङको जोमसोममा ३ दिने प्रिन्ट मेकिङ‘उडकट’ प्रशिक्षण संम्पन्न भएको छ । नेपाल ललितकला प्रतिष्ठानको आयोजना तथा पाईला नेपाल मुस्ताङको समन्वयमा तालिम प्रशिक्षण भएको हो ।
नेपाली कलाभित्रको प्रिन्ट मेकिङ कलालाई सबैमाझ परिचित गराई यसको श्रीबृद्धि गर्ने उद्देश्यले तालिम संंञ्चालन भएको नेपाल ललितकला प्रतिस्ठानका बिभागिय प्रमुख प्राज्ञ रमेश श्रेष्ठलेले जानकारी दिए ।
नेपाल प्रहरीका २ जना,शसस्त्र प्रहरीका २ जना र बाँकी स्थानीय युवाहरुगरि कुल १८ जना सहभागि प्रशिक्षार्थीले
प्रिन्टमेकिङ र चित्रकला संम्वन्धि ज्ञानसिप लिएका हुन् । ललितकला क्याम्पसकी शिक्षिका सौरगंंगा दर्शनधारी र बिभागिय प्रमुख रमेश श्रेष्ठले तालिमको शहजीकरण गरेका थिए ।
ललितकला प्रज्ञाप्रतिष्ठानले आफ्नो स्थापनाकाला देखि देशका धेरै जिल्लामा यसप्रकारको गतिविधि गर्दे आएको छ ।कलाको माध्यमबाट व्यक्तिको क्षमता अभिबृद्धि गर्ने र यसलाई दिगो व्यवसायिकतातर्फ उन्मुख गर्ने उद्देश्य रहेको प्राज्ञ रमेश श्रेष्ठले जनाए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
कोरला नाका जोड्न चराङ खोलामाथि पुल
कोरला नाकासम्मको सडक कालोपत्र गर्न माग
कोरला नाकामा छैन खानेपानी, सार्वजनिक शौचालय नहुँदा खोज्नुपर्छ झाडी
मुस्ताङको निषेधित क्षेत्र हटाउन माग
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङ्ग्रा बिक्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम