छोम्रोङ पर्यटन व्यवस्थापन समिति अध्यक्षमा जगनरास

छोम्रोङ पर्यटन व्यवस्थापन समिति अध्यक्षमा जगनरास

IMG-ca1ed8c0baa165c49ad56a6a49302826-V

पोखरा । कास्कीको अन्नपूर्ण बेसक्याम्प पदमार्गका व्यवसायी संगठित छोम्रोङ पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा जगनरास गुरुङ चयन भएका छन् ।

बिहीबार भएको भेलाबाट जगनरास सर्वसम्मत रुपमा अन्नपूर्ण गाउँपालिका–११ को यो समितिको अध्यक्ष चयन भएका हुन् । उपाध्यक्षमा दीपक गुरुङ, सचिवमा दिलीप गुरुङ, सहसचिवमा देवीप्रसाद शर्मा, कोषाध्यक्षमा विष्णुकुमारी गुरङ चयन भएका छन् ।

सदस्यमा कृष्णमान गुरुङ, शंकरमान गुरुङ, हिमाल गुरुङ, बेलमाया गुरुङ, टेडमान गुरुङ, देवी गुरुङ, कृष्णामाया थापा, टिरु गुरुङ र सुमित्रा गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds