सुनसरी। धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयरले धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोल्ने बताएका छन्।
स्वतन्त्रबाट स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरेर निर्वाचित बनेका मेयर हर्क साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।
फेसबुकबाटै आफ्ना दैनिक गतिविधिको जानकारी दिने साम्पाङले धरानमा पनि अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जनाएका हुन्।
यसका लागि आवश्यक गृहकार्यमा जुटिसकेको मेयर साम्पाङले बताएका छन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते