दमौली । तनहुँको साबिक बरभन्ज्याङ गा.बि.स. वडा नं. २ हाल भानु नगरपालिका वडा नं. ५ बस्ने बाबुकाजी श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठलाई सरकारी दस्तखत किर्ते गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत २०७२ पुस १२ गते ग ७ प ६३४० नं. को मोटरसाईकल चलाई दुर्घटना गराउदा सोहि स्थान निवासी शमसेर बहादुर शाहीको मृत्य भएको थियो ।
उनले तत्काल नक्कली सवारी चालक अनुमतिपत्र पेश गरेको देखिएकोले फरार प्रतिबादी बाबुकाजी श्रेष्ठलाई आज आइतबार पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते