पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) गाडी पल्टिँदा उडान प्रभावित भएकाे छ ।
मंगलबार बिहान बुद्ध एअरकाे जहाजमा तेल हाल्न जाने क्रममा गाडी पल्टिएकाे हाे । गाडी पल्टिएपछि क्रेनको सहायताले हटाईंदैछ ।
नेपाली सेनाको टोलीले सावधानीपूर्वक गाडीलाई पूर्ववत् अवस्थामा ल्याउने कार्य गरिरहेकाे छ । [फाइल फाेटाे]
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ