पोखरा । पोखरा महानगरपालिकाका ३ वडाको मत परिणाम आएको छ।
नेपाली कांग्रेसले २ वटा वडा जितेको छ। नेकपा एमालेले १ वडा जितेको छ।
वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भएका हुन्।
यस्तै, वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भएका छन् भने वडा नम्बर १२ मा पनि कांग्रेसकै उम्मेदवार सन्तोष बास्तोला वडाध्यक्षमा निर्वचित भएका छन्।
पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ