कास्की । पोखरा महानगरको मतगणना कार्य शनिबारबाट शुरु हुने भएको छ।
महानगरका सबै मतदान केन्द्रबाट मतपेटिका आउन ढिलो भएको कारण मतगणना भोली बिहानबाट शुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार शनिबार बिहान सर्वदलीय बैठक गरी मतगणना सुरू गरिने छ।
मतपेटिकाहरु उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा ल्याएर राख्ने तयारी गरिएको भट्टराईले जानकारी दिए।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते