रुपामा काँग्रेसभित्रै लफडा, टिकट पाएकालाई उम्मेदवारी दर्ता गर्न नदिइएपछि उम्मेदवार परिवर्तन

रुपामा काँग्रेसभित्रै लफडा, टिकट पाएकालाई उम्मेदवारी दर्ता गर्न नदिइएपछि उम्मेदवार परिवर्तन

rupa lafada

नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रूपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रूपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो ।

अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।

सुवेदीलाई टिकट दिइएपछि यसकाे विराेधमा समय सकिनलाग्दा समेत उनलाई उम्मेदवारी दर्ता गर्न दिइएन । बिहानदेखि नै असन्तुष्ट पक्षले अवराेध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds