पोखरा महानगरपालिकाको मेयरको टिकट पाएपछि गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले राजीनामा दिने तयारी गरेका छन् ।
प्रदेशसभा सचिवालय पुगेर प्रदेश सांसदबाट राजीनामा दिन लागेका हुन् । त्यसपछि उम्मेदवारी दर्ताका लागि एमाले जिल्ला पार्टी कार्यालयबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र्यालीसहित जाने तयारी छ ।
थापा २०७४ सालमा कास्की २ (क)बाट निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ