रुसको आक्रमणबाट पाँच युक्रेनीको मृत्यु, १३ घाइते

रुसको आक्रमणबाट पाँच युक्रेनीको मृत्यु, १३ घाइते

ukraine

काठमाडौँ । रुसको आक्रमणबाट पाँच युक्रेनी नागरिकको मृत्यु भएको छ ।

रुसले युक्रेनका विभिन्न शहरमा बम तथा रकेट आक्रमणलाई तीब्र पारेको छ । खार्किभ शहरमा गरिएको पछिल्लो आक्रमणमा ५ जना युक्रेनी नागरिकको मृत्यु भएको हो । जसमा १३ जना घाइतेसमेत भएका छन् । रुसी सेनाले खार्किभ लगाएत ओडेसाको बन्दरगाह नजिक माइकोलाइभ शहरमा रकेट प्रहार गर्दा दर्जनौं भवनहरु ध्वस्त भएका छन् ।

रुस र युक्रेनबीच युद्ध जारी भएको आज (सोमबार) ५४ दिन पूरा भएको छ । तर पनि युद्ध भने जारी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ