बर्दिया। किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको बारबर्दिया नगरपालिका -६ पथ्थरडाँडास्थित खेतमा १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुर्खेत जिल्ला बाह्रताल गाउँपालिका वडा नं -४ घर भइ बारबर्दिया नगरपालिका वडा नं -३ खुरखुरे बस्दै आएका २५ वर्षीय गगन कामी रहेका छन्।
उनले जबर्जस्ती करणी गरेको भन्ने सूचना पश्चात ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीको टोलीले युवकलाई पक्राउ गरेको हो।
उनीमाथि जबर्जस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ