तनहुँमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दश बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दश बिरामी

death body

तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।

च्याउ खाएर बिरामी भएकी म्याग्दे गाउँपालिका–३ धयरेकी ४७ वर्षीया सुनिमाया थापाको मृत्यु भएको भएको प्रहरीले जनाएको छ।

यही चैत १८ गते जङ्गली च्याउ खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो।

स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएकोमा उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

च्याउ खाँदा अन्य दश जना बिरामी भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds