सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति ? (सूचीसहित)

सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति ? (सूचीसहित)

gadi

काठमाण्डौ।  यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ । केही दिन यातायात व्यवसायीहरुसँग भएको सम्झौता अनुसार विभागले आइतबारदेखि लागू हुने गरी नयाँ भाडा कायम गरेको हो ।

विभागले १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढेको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी भाडा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५ प्रतिशतले बढाएको छ ।

गत चैत १७ गते मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयबाट सैद्दान्ति सहमतिका अनुसारमा भाडा बढाइएको विभागको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds