युक्रेनले गर्‍यो रुसको इन्धन डिपोमा हवाई आक्रमण

युक्रेनले गर्‍यो रुसको इन्धन डिपोमा हवाई आक्रमण

ukrainye-airforce

काठमाडौँ । युक्रेनी सेनाले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा हवाई आक्रमण गरेको छ ।

शुक्रबार बेलग्रोदमा रहेको विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आक्रमणले रुस–युक्रेन बीचको शान्ति वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताएका छन् ।

केही समययता रुस र युक्रेनबीचको द्वन्द्व चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds