लक्ष्मी खड्का र अर्जुन सापकोटाको स्वरमा रहेको ‘बेशी झरेर’ चर्चामा (भिडियोसहित)

लक्ष्मी खड्का र अर्जुन सापकोटाको स्वरमा रहेको ‘बेशी झरेर’ चर्चामा (भिडियोसहित)

laxmi khadka arjun

धादिङका उदयीमान गायिका लक्ष्मी खड्कासँगै प्रिय चकलेटी गायक अर्जुन सापकोटाको नयाँ गीत ‘बेशी झरेर’ लाई दर्शक श्रोताको साथ मिलेको छ ।

लक्ष्मी खड्का अफिसियल युट्युब च्यानलमा आएको सो गीतको भाका रिशी खड्काले तयार पारेका हुन् । शब्द किसन बाबु ढकालको रहेको छ । भिडियो पनि सुन्दर बनेको छ । सो भिडियोको निर्देशन निशान बानियाँले गरेका हुन् ।

भिडियोमा  मोडलका रुपमा विक्रम नेपाली र आयुश्मा सिम्खडा छन् । भिडियो बिपिन छेत्रीले खिचेका हुन् भने नबिन घर्ती मगरले सम्पादन गरेका हुन्। कोरियोग्राफर अमर सुनार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds