पोखरा । नव अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो अधिवेशन तथा प्रथम पुर्ण अधिवेशन सम्पन्न भएको छ । बैैंठकले संस्थाको अध्यक्षमा घनश्याम न्यैपाने र सचिवमा सरोज गिरी सहित ११ जना कार्यसमिति चयन गरेको हो ।
जसमा उपाध्यक्ष, शुशिल, पौडेल, सचिव सरोज गिरी, कोषध्यक्ष सविना त्रिपाठी छन्, भने सदस्यमा सुजन बास्ताकोटी, दुर्गा भुजेल, जस बहादुर गुरुङ, धनमाया गुरुङ, केदार त्रिपाठी, अत्रि शर्मा र नेत्र नारायण शर्मा चयन भएका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा कार्यालय स्थापना गरेर सहकारी सञ्चालनमा आएको हो । शनिबार नै नयाँकार्यसमितिको पहिलो पूर्णा बैंठकले बसेको छ । बैंठकले लेखा समिति र शिक्षा तथा तलिम उप– समिति बनाएको हो ।
लेखा समिति संयोजकमा शिव हरी शर्मा चयन भएका छन् भने, सदस्यमा हरिप्रसाद सापकोटा, विश्वराज त्रिपाठी चयन हुन् । यस्तै शिक्षा तथा तलिम उप–समितिमा संयोजक कमला खत्रीको संयोजकत्वमा चयन भएका हु्न् । समितिको सदस्यमा हरि गिरी, धनश्याम गौतम छन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ