काठमाण्डौ। नेपाल आयल निगमले बुधबार राति देखि लागु हुने गरी फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्यलाई समायोजन गर्दै निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो।
मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ र डिजल र मट्टीतेल प्रतिलिटर १३८ रुपैयाँ तोकिएको छ । यद्यपी खाना पकाउने ग्यास (एलपी सिलिन्डर) मा भने प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य यथावत राखिएको निगमले जनाएको छ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ