पोखरा । तनहुँमा धान कुट्ने मिलमा बेरिदा एक महिलाको मृत्यु भएको छ । धान कुट्ने मिलमा परेर तनहुँ घिरीङ गाउँपालिका -४ मानपुर निवासी ४५ बर्षीया फुलमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउसो करिब १२:३० बजेको समयमा स्थानीय दुर्गा बहादुर थापाको धान कुट्ने मिलको पट्टामा बेरिएर फुलमाया थापाको मृत्यु भएको हो ।
मिलमा धान हाल्ने क्रममा आफैले लगाएको सल मिलको पट्टामा बेरिन जाँदा फुलमायाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीर बहादुर पुलामीले जानकारी दिए ।
सम्बन्धित खबर
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम