आजको मौसम पूर्वानुमान!

आजको मौसम पूर्वानुमान!

mausam

पोखरा । देशका अधिकांश स्थानको मौसम आज (मंगलबार) सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।

अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds