पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरपालिकाले सोमबार शोक बिदा दिने भएको छ।
तत्कालिन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च शेरचनको शनिबार उपचारका क्रममा काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको थियो।
महानगरका प्रवक्ता एवं पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) महानगर कार्यापालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरु बन्द रहने जनाएका छन्।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ