नेपाली युवाहरुको उच्च शिक्षा अध्ययनका लागि प्रमुख गन्तव्य अष्ट्रेलिया । जहाँबाट सुखद खबर मात्र सधैं आउँदैन । अस्ट्रेलिया पुगेको दुई महिना नपुग्दै एक नेपाली विद्यार्थी मृत भेटिएका छन् ।
काठमाडौं गल्फुटारका १९ वर्षीय सुजन बस्नेत अस्ट्रेलिया पुगेको २ महिना नपुग्दै अर्वनस्थित आफ्नै कोठामा मृत फेला भेटिएको प्रहरीले जनाएको छ।
वेन्टवर्थ इन्सिच्यूटमा अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनी कलेजसमेत जान पाएका थिएनन्। उनी भर्खरैमात्र काममा लागेको बुझिएको छ । जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया गएको सुजनको मृत्युको खबरपछि परिवार र आफन्तमा मात्र होइन त्यहाँका नेपाली समुदाय नै शोकमा डुबेको छ ।
सम्बन्धित खबर
असोजमा ५३ हजार कामको खोजी विदेशीए, मलेसिया ४३ जना मात्र
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू
मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु
पोखराबाट रसिया पुगेका थापा सम्पर्कविहीन, परिवारको बिचल्ली
वरिष्ठ पत्रकार उपाध्यायको अमेरिकामा निधन
रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ