पोखरा । सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ ।
आज (आइतबार) एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन एक लाख एक हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ९९ सय हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुन तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसैगरी,आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम