पोखरा । कास्कीको पोखरा महानगरपालिका–१० कुडहर चोकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज (शनिबार) बिहान पौने ३ बजे ग १० प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पोखरा–१३ बाझपाटनका २५ वर्षीय नन्द प्रसाद गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ