आन्तरिक रेमिट्यान्समा कडाइ, बढीमा २५ हजारसम्म कारोबार गर्न पाइने

आन्तरिक रेमिट्यान्समा कडाइ, बढीमा २५ हजारसम्म कारोबार गर्न पाइने

nepal-rastra-bank

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाइ गरेको छ ।

बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने छ । यसअघि यो सीमा १ लाख रुपैयाँ थियो ।

तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी)लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds