काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार एन्टीजेन र पीसीआर विधिबाट ५ हजार १ सय ५२ जनाको नमूना परीक्षण गर्दा शनिबार १५५ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा २ हजार २३९ नमूनाको पीसीआर र २ हजार ९१३ नमूनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ सय १ जना र एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टाको अवधिमा ५ सय ४० जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। भने सोही अवधिमा दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ