काठमाडौँ । युक्रेन आक्रमणमा अहिलेसम्म ३५ सयभन्दा धेरै रुसी सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा गरिएको एक पोस्टमा युक्रेनको सेनाले ३५ सयभन्दा धेरै सैनिक मारिएको र २ सय भन्दा धेरैलाई नियन्त्रणमा लिइएको उल्लेख गरेको छ ।
युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान, ८ हेलिकप्टर र १०२ वटा ट्याङ्क पनि गुमाएको छ ।
रुसले भने अहिलेसम्म मानवीय क्षतिको कुनै पनि विवरण सार्वजनिक गरेको छैन ।
युक्रेनमा रुसले सैन्य आक्रमण गरेको आज तेस्रो दिन हो ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते