धादिङ। धादिङमा मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देलको मृत्यु भएको छ ।
सिद्धलेक गाउँपालिका–१ बुङचुङमा आज बिहान बा ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५० बर्षीय सिग्देलको घटनास्थलमै मृत्यु भएको हो ।
मर्निङवाकमा रहेका सिक्देललाई ठक्कर दिई फरार रहेका सिद्धलेक–२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते