युवराज सफल नेतृत्वको समाजवादी केन्द्रले एमसीसी संसद्बाट पारित नगर्न दलहरूलाई आग्रह गरेको छ ।
सफलले मंगलबार जारी गरेको विज्ञप्तिमा आफूहरूको आग्रह बमोजिम एमसीसीलाई संसद्मा टेबल गरी पास गर्ने दिशामा अग्रसर गराइए प्रमुख दलका प्रमुख नेता ,एमसीसी संसद्बाट पास गराउन भूमिका खेल्ने सांसदहरूलाई आम नेपाली जनताहरूको तर्फबाट भौतिक तथा जनकारबाही गर्ने चेतावनी दिइएको छ ।
यसैबीच, ६ दलले बन्द आह्वान गरेपछि गृह मन्त्रालयले बन्दका कार्यक्रमलाई निष्प्रभावी बनाउन मातहतका निकायलाई सर्कुलर गरिसकेको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते