धादिङको गंगाजमुना गाउँपालिकाको फूलखर्कमा डोजर दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान गङ्गाजमुना गाउँपालिका ५, फुलखर्क स्थित सुकुभन्ज्याङ मरौठी–मजुवाबेसी सडक खन्ने क्रममा सडकमाथिबाट ढुंगामाटोको ढिस्को खसेर चालकको मृत्यु भएको हो ।
सर्लाही घर भएका डोजर चालक रोशन चौधरीको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । मृतक चौधरीको घरमा श्रीमती र एउटा छोरा रहेको बताइएको छ ।
सम्बन्धित खबर
त्रिशूलीमा ट्रक खस्यो
झ्याप्ले खोलामा पुरिएका थप १० शव फेला
झ्याप्ले खोलामा थप एउटा बस र तीन वटा शव भेटिए, गोरखाबाट आएको बस हुन सक्ने
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पृथ्वी राजमार्ग अवरुद्ध, गल्छी नजिकै पहिरोले कार बगायो, यात्रु बसमा पनि क्षति
धादिङमा बस र माइक्रो ठोक्कियो, आठ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ