हृदयेश त्रिपाठीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
त्रिपाठीले शुक्रबार आयोग पुगेर आफ्नै अध्यक्षतामा ‘जनता प्रगतिशील पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिएका हुन् ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार उनले ३० सदस्यीय कार्यसमिति पेश गरेका छन् ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. शिवजी यादव र तीन जना उपाध्यक्षमा हर्कलाल सिंह राजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा. भरतकुमार थापा रहेका छन् ।
२०७४ सालमा स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते