स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

pm with mukhye mantri

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds