पोखरा । राष्ट्रिय युवा संघ, नेपाल ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि नाराबाजी गरी आइतबार मध्यान्न कालो बेलुन उडाएको छ । त्यस क्रममा ३ जना पक्राउ परेका छन् ।
फोटो पत्रकार सञ्जय शाक्य, हरि अधिकारी ‘सरकार’ र छिरिङ फोन्चुक ठकुरी पक्राऊ परेका हुन् । संघको केन्द्रीय सर्कुलर अनुसार प्रदेश कमिटि गण्डकी, जिल्ला समिति कास्की र केन्द्रका प्रतिनिधिहरुले कालो बेलुन उडाएको संघका केन्द्रीय सचिवसमेत रहेका युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ