वायुसेवा संचालक संघले हवाई भाडामा वृद्धि गरेको छ। नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि वायु सेवा संचालक संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो ।
बढेको भाडा गन्तव्य अनुसार न्यूनतम ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म हेरफेर भएको छ । जसमा सबैभन्दा बढी काठमाडौं–धनगढीको रुटमा ४४५ रुपैयाँले वृद्धि भएको छ ।
निगमले आन्तरिक हवाई इन्धनमा अझैपनि प्रतिलिटर १० रुपैयाँ ५० पैसा घाटा व्यहोर्दै आएको जनाएको छ ।
हेर्नुहोस्, बढेको नयाँ भाडादर।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ