कानुन मन्त्री बडूलाई कोरोना पुष्टि

कानुन मन्त्री बडूलाई कोरोना पुष्टि

dilendra badu

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पीसीआर परीक्षण गराएका थिए ।

बुधबार पिसीआर परीक्षण गर्दा बडुमा संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।

संक्रमण देखिएसँगै उनी आइसोलेसनमा रहने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds