पोखरा । कोरोनाका कारण पोखरा विश्वविद्यालयले माघ समान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले माघ १० गते देखि नै लागु हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत माघ मसान्तसम्म सञ्चालन हुने पूर्व निर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्मका लागि स्थगित गरिएको विज्ञप्तीमार्फत् परीक्षा नियन्त्रक प्रा। तुलसीराम भण्डारीले जनाएका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ