मनाङमा प्रवेश गर्ने सवारी चालकसहित यात्रुलाई खोप कार्ड अनिवार्य गरिएको छ ।
कोरोनाका सक्रिय संक्रमित शून्य रहेको जिल्लामै कोरोनाबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई मास्कसमेत अनिवार्य गरिएको छ ।
मनाङमा हालसम्म कोरोनाको सक्रिय संक्रमित नरहेको अवस्थामा बाह्य जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बताइएको छ ।
मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन्। यीमध्ये ४ जनाको मृत्यु भएको थियो ।
गत भदौ २६ देखि भने मनाङमा सक्रिय संक्रमित छैनन् ।
सम्बन्धित खबर
जम्न थाले मनाङका नदी र ताल
मनाङमा लेक लागेर एक पर्यटकको मृत्यु
मुस्ताङ र मनाङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
मनाङमा बेमौसमी हिमपात, फूमा ६ इन्च हिउँ
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
मनाङमा भूकम्पको धक्का
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम