नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

Muglin-Naranghat Road Clear

फाइल तस्वीर

सुक्खा पहिरोले रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।

डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक राति साढे दुई बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds