काठामाडौँ । सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण पुष्टि भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।
कन्ट्याक्ट ट्रेसिङमा परेपछि सर्वोच्चका अन्य ३० जना कर्मचारीको पनि परीक्षण गरिएको छ ।
न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ