काठमाडौँ । मालीका अपदस्थ राष्ट्रपति इब्राहिम बुबाकर केइताको निधन भएको छ । ७६ बर्षीय केइताको आफ्नै निवासमा निधन भएको हो ।
बिगत २ बर्ष अघि माइनर स्ट्रोक भएका राष्ट्रपतिको निधनका कारण भने खुलाइएको छैन ।
सन् १९९४ देखि २०२० सम्म मालीको नेतृत्व गर्नुभएका केइताले जिहादी अशान्तिलाई सम्बोधन नगरेको भन्दै सरकार बिरुद्ध प्रर्दशन चर्केपछि पद छाडेका थिए ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम